काभ्रे प्र ह रीको ज्यादती : समाचार सं कलनमा पुगेका पत्रकारको मोबाइल खोसियो
काभ्रे प्र ह रीले समाचार सं कलनमा नि षेध गरेको छ । अस्पतालको लापरबाहीले २ बर्षिया बालिकाको मृ त्यु भएपछि अस्पताल,जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्र ह री कार्यालयसम्म तनाब भएपछि समाचार सं कलनका लागि पुगेका पत्रकारहरुलाई समाचार सं क लन गर्न नदिएको हो । अस्पतालको लापरबाहीले बनेपा नगरपालिका ८ की २ बर्षिया बालिकाको […]