आज देशभरको मौसमको अवस्था कस्तो छ त ?
काठमाडौं,२३ फागुन : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (सोमबार) बिहान देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेकोछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै,दिउँसो भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम […]