आज देशभरकाे माैसम कस्तो रहला ?
काठमाडौं,२१ फागुन : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यता […]