सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दुई वर्षियाबालिकाको मृ त्यु भएपछि धुलिखेल अस्पतालको अवस्था तनावग्रस्त

दुई वर्षियाबालिकाको मृ त्यु भएपछि धुलिखेल अस्पतालको अवस्था तनावग्रस्त

16330
Shares
दुई वर्षियाबालिकाको मृ त्यु भएपछि धुलिखेल अस्पतालको अवस्था तनावग्रस्त

 

काभ्रेको सदरमुकाम धुुलिखेलस्थित धुलिखेल अस्पताल यतिबेला तनाबग्र स्त भएको छ ।

बनेपा नगरपालिका ८ की २ बर्षिया बालिकाको मृ त्यु भएपछि पिडीत पक्षले अस्पताल परिसरमा  आन्दोलन गरेका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

उनीहरुले अस्पतालको लापरबाहीले बालिकाको ज्या न गएको आ रो प लगएका छन् ।अस्पतालको लापरबाहीले बिरामीको ज्या न गएको भन्दै उनीहरुले अस्पतालमा तो ड फोड समेत गरेका छन् ।

चार दिन अघि झाडापखाला भएपछि अस्पताल भर्ना गरिएकी ति बालिकालाई आज डिस्चार्ज गर्ने तयारी थियो । तर चि कित्सकले अकास्मात मृ त्यु भएको सुनाएपछि आवेगमा आएका पीडित पक्षले अस्पतालको एउटा ढोका तोडफोड गरेका छन् ।

पीडित पक्षबाट हुन सक्ने सम्भावित जोखिमकालागि ठूलो संख्यामा प्र ह री परिचालित भएका छन् ।

16330
Shares

ट्रेन्डिङ