बेपत्ता भएका दिपेश अझै भेटिएनन्, देखेर खबर गर्नेलाई १ लाख ११ हजार दिइने
यहि फाल्गुन ५ गतेदेखि हराएका दिपेश मानन्धर अझै बेपत्ता छन् । रामेछापको मन्थली नगरपालिका –१ का २७ वर्षीय दिपेश मानन्धर फाल्गुन ५ गते बिहीबार बिहान घरबाटै बेपत्ता भएका हुन्। शं कास्पद ठाउँमा उनको खोजीका लागि प्र ह री प्रशासन र स्थानीय लागि परिरहेका छन् । निलो ज्याकेट, खैरो जुत्ता, जिन्सको पाइन्ट लगाएका र गहँुगोरो […]