सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • घुस लिएको आरोपमा एक मेयर प क्रा उ

घुस लिएको आरोपमा एक मेयर प क्रा उ

4005
Shares
घुस लिएको आरोपमा एक मेयर प क्रा उ

 

काठमाडौं : रौतहटमा एक मेयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प क्रा उ गरेको छ।

 

देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियारको टाेलीले दुई लाख ५० हजार रुपैयाँको चेकसहित प क्रा उ गरेको हो।

 

साेही नगरपालिका-१ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियार टोलीले उनलाई प क्रा उ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।

 

मेयर पटेल, उनका स्वकीय सचिवलगायत चारजना प क्रा उ परे पनि उनीहरूको बारेमा शाहीले थप जानकारी दिन मानेनन्।

 

4005
Shares

ट्रेन्डिङ