हाइड्रोपावरमा पाइप पड्किँदा काभ्रेका एकसहित दुई जना कामदारको ज्यान गयो
काठमाडौं, १२ पुस : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्या न गएको छ । एक जना घा इ ते भएका छन् । हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो । घ ट नामा हाइड्रोपावरमा […]