सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेता महत काभ्रे काँग्रेसका सभापति लामालाई भेट्न अस्पतालमा

नेता महत काभ्रे काँग्रेसका सभापति लामालाई भेट्न अस्पतालमा

11215
Shares
नेता महत काभ्रे काँग्रेसका सभापति लामालाई भेट्न अस्पतालमा

 

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत नेपाली काँग्रेस काभ्रेका नवनिर्वाचित जिल्ला सभापति तीर्थ लामालाई भेट्न अस्पतालमा पुगेका छन् ।

काभ्रेका सभापति लामा बिरामी भएर अस्पताल भर्ना भएपछि नेता महत आज भेट्न अस्पताल पुगेका हुन् । उनले ग्राण्ड ईन्टरनेशनल अस्पताल पुगेर सभापति लामाको स्वास्थ्य अवस्था बुझेका छन् ।

काभ्रेका सभापति लामा ग्राण्ड ईन्टरनेशनल अस्पतालमा पत्थरीको अप्रेसनका लागि अस्पताल भर्ना भएका हुन् ।

 

 

11215
Shares

ट्रेन्डिङ