आइतबार सार्वजनिक बिदा
सरकारले पुस ४ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार गृह मन्त्रालयले सूचना जारी गर्दै पुस ४ गते उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो। यस्तै सोही दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस परेकाले यी पर्व मनाउने समुदायका देशभरका कर्मचारीलाई पनि बिदा दिइने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख […]