बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट प क्रा उ
९ कात्तिक, काठमाडौं । प्र ह रीको केन्द्रीय अ नुस न्धान ब्यूरोले बैंकिङ कसूरको आरोपमा एक जनालाई प क्रा उ गरेको छ । प क्राउ पर्नेमा काभ्रेको भुलु गाउँपालिका- ८ का ३१ वर्षीय सुमन खरेल रहेका छन् । खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा […]