किशोर किशोरीमाझ युट्युबमाथि प्रतिबन्ध
क्यानबेरा । अस्ट्रेलियामा १६ वर्षभन्दा मुनिका बालबालिकाहरूले युट्युब चलाउन नपाउने भएका छन् । त्यहाँको सरकारले पहिलो पटक सो उमेरका केटाकेटीले चलाउने नपाउने सामाजिक सञ्जालको सूचीमा युट्युबलाई राखेको छ । यस अघि टिकटक, इन्ष्टाग्राम, फेसबुक, एक्स र स्न्यापच्याट जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा युट्युबलाई छूट दिइएको थियो । तर डिसेम्बरदेखि लागू हुने गरी यसलाई पुनः सो […]