प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसियसन नेपाल (पीन) काभ्रेको अध्यक्षमा अर्याल
काभ्रे : प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसियसन नेपाल (पीन) काभ्रेको अध्यक्षमा उज्जवल अर्याल चयन हुनुभएको छ । अर्यालको अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको पीन काभ्रेका पूर्व अध्यक्ष इन्जिनियर हरेराम हुमागाईले जानकारी दिनुभयो । जिल्ला कमिटीको उपाध्यक्षमा राजन न्यौपाने, सचिवमा मदन खकुरेल, कोषाध्यक्षमा विनिता श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सचिवालय सदस्यमा इशु राज मैनाली, […]