सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ठूलो संख्यामा खुल्यो खरिदार (विज्ञापनसहित)

ठूलो संख्यामा खुल्यो खरिदार (विज्ञापनसहित)

8585
Shares
ठूलो संख्यामा खुल्यो खरिदार (विज्ञापनसहित)

काठमाडौं : लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ। आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो।

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ। १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

8585
Shares

ट्रेन्डिङ