सबैको समाचार
बिहिबार, भदौ २५, २०८३

फेरी गयो भूकम्प

5540
Shares
फेरी गयो भूकम्प

काठमाडौं : सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भू कम्प गएको छ। राष्ट्रिय भू कम्प मापन तथा अनु सन्धा न केन्द्रका अनुसार दिउँसो १२: ५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भू कम्प गएको हो।

उक्त भू कम्प गोरखा भू कम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ। २०७२ वैशाख १२ गते गएको वि नाश का री भू कम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ पर कम्प गइसकेको छ।

5540
Shares

ट्रेन्डिङ