जापानको प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने
जापानका लागि कार्यवाहक नेपाली राजदुत कृष्ण चन्द्र अर्यालले नेपाल–जापानवीच द्धिपक्षीय उच्चस्तरीय राजनीतिक भ्रमणको लागि आफूले पहल गरिररहेको बताएका छन् । साताव्यापी जापान भ्रमणमा रहेका बेला जापानको टोकियोमा कार्यवाहक राजदुत अर्यालले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘यो हामी सबैलाई खट्किएको विषय हो । हालै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलेपनि जापानको भ्रमणमा आउनुभएको थियो । […]