वैदेशिक रोजगारीको दर्दनाक पाटोः कोमामै छन् २५ नेपाली, स्वदेश फर्काउन असफल
काठमाडौं, माघ १३ः झापा बिर्तामोडका प्रकाश गुरुङ अर्धचेत अवस्था (कोमा) मा ७ वर्षसम्म साउदी अरबमै बस्न बाध्य भए । प्रकाश दैलेख ओभरसिजमार्फत २०६८ सालमा समी अल मुसराफ रिक्रुमेन्ट कम्पनीमा काम गर्न गएका थिए । त्यहाँ २ वर्ष काम गरेपछि तलब राम्रो नभएको र लोड–अनलोडको काम गर्न समस्या भएको भन्दै भागेर अर्को कम्पनीमा गए । त्यहीबेला […]