सुनको मूल्य घट्यो
काठमाडौं | मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य […]