सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर

नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर

1650
Shares
नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ।

यसअघि बिहीबार र शुक्रबार सुनको भाउले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रूपैयाँ र शुक्रबार प्रतितोला १ लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

1650
Shares

ट्रेन्डिङ