सबैको समाचार
मङ्लबार, असार १७, २०८२

जेठमै डुब्यो बनेपा !

13340
Shares
जेठमै डुब्यो बनेपा !

काभ्रे  : प्राय: असार साउन महिनाको भारी बर्षामा डुब्दै आएको बनेपा यो पटक जेठ महिनामा परेको सामान्य पानीमै डुबेको छ । बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको हो ।पुल बजारमा पानीको उचित निकाश नहुँदा सामान्य बर्षामै डुबानमा पर्दै आएको छ । पानी जमेकै कारण अरनिको राजमार्ग अन्तर्गत ईलाका प्र हरी चौकी देखि पुल पारीसम्मको सडक बर्षेनी बिग्रने गरेको छ ।

13340
Shares

ट्रेन्डिङ