जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वार जाँदै गरेको जिप आइतबार साँझ दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार बस्ने चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेको प्रहरीले जनाएको छ । गाउँपालिका केन्द्र पोखरेबगरबाट पर्यटक लिन पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही […]