कर छली, तस्करीमा संलग्नलाई कारवाही गर्न निर्देशन कुर्नुपर्दैन
काठमाडौं | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गैरकानुनी धन्दा चलाउने, कर छली, गुण्डागर्दी र तस्करी लगायतका अपराधमा संलग्नलाई कारवाही गर्न कसैको निर्देशन कुर्नुनपर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत् प्रहरीलाई यस्तो निर्देशन दिएका हुन्। ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, […]