आठ लाख नगदसहित चार जना पक्राउ
मकवानपुर । करिब आठ लाख भारतीय र नेपाली रुपियाँसहित मकवानपुर प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार चालक भारतको बिहार राज्य सीतामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार सोही स्थानका वर्ष ३० का चन्द्रबाबु, वर्ष ३७ का अशोक राय र सुनसरी जिल्ला कोशी गाउँपालिका बस्ने वर्ष ३२ […]