३ लाख ठगेको आरोपमा युवक पक्राउ
काठमाण्डौ | नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभनमा पारी ६ जना तीन लाख ठगी गरेको उजुरीपछि सल्यानमा एक युवक पक्राउ परेका छन्। कालिमाटी गाउँपालिका–२ कट्बीरका २५ वर्षीय भोला पुन मगरले आफ्नै वडा टाट्केका सुशिलकुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेशकुमार केसी प्रहरी बनाइदिने प्रलोभन देखाई उनीहरूबाट जनही ५० हजार रकम असुलेका […]