घरमा आगलागी हुँदा बालिकाको मृत्यु
पाल्पा | पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय पुनाराम सुनारीले जानकारी दिए । शनिबार खरले छाएको घरमा एक्कासी आगलागी भएको हो । क्याङ्रुङ्का श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ । मृतक बालिकासहित […]