सबैको समाचार
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • काभ्रेमा एक पुरुष मृत फेला

काभ्रेमा एक पुरुष मृत फेला

3095
Shares
काभ्रेमा एक पुरुष मृत फेला

काभ्रे : पनौती स्थित खोपासीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पनौती नगरपालिका वडा नं १० फुलचौकी सामुदायिक वनमा परिचय नखुलेका पुरुष मौवको रुखमाझुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

3095
Shares

ट्रेन्डिङ