आजदेखि प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत रोक लगाएको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ […]