२३ करोडमा प्रहरी कार्यालयको आफ्नै भवन निर्माण प्रारम्भ
जनकपुरधाम | मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण प्रारम्भ भएको छ । जनकपुरधाम उपमहानगरपालिका स्थित साविक जनकपुर अंचल प्रहरी कार्यालयको परिसरमा भवन प्रदेश प्रहरीको भवन निर्माण आजदेखि प्रारम्भ भएको हो । भवनको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमिपूजन एवं शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा मधेशका गृह संचार तथा कानुन मन्त्री मो। समिम, प्रदेश प्रहरी […]