सबैको समाचार
बुधबार, अशोज २१, २०८३
  • होमपेज
  • पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

1815
Shares
पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

पेरु | पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन्।

उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए। संवैधानिक अदालत (टिसी) ले मंगलबार रिहा गर्न आदेश दिएको थियो। फुजिमोरी साँझ ६:३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए।

1815
Shares

ट्रेन्डिङ