विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलकाे देउसी भैलाे कार्यक्रम सम्पन्न
काभ्रे | बनेपामा रहेकाे विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलमा भि.एस. किड्स,ट्यालेन्ट हन्ट, डिस्गाइज र देउसी भैलाे कार्यक्रम २०८० सम्पन्न भएकाे छ । हिजाे र आज दुई दिन गरि उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । भि.एस किड्समा कक्षा १ देखि ४ सम्मका गरि जम्मा ३२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसअन्तर्गत केटाहरूबाट सुयाेग पाैडेल थर्ड […]