प्रशारण लाइनमा झुन्डिएका माइलाको उद्धार गर्न ककनी उड्यो सेनाको हेलिकप्टर
काठमाडौं, २८ जेठ : नेपाली सेनाको उद्धार टोली ककनी प्रस्थान गरेको छ। नुवाकोटको ककनी गाउँपालिका-७ स्थित त्रिशूली ‘थ्रि ए’ मा झुन्डिएका पुरूषको उद्धार गर्न नेपाली सेनाको टोली खटिएको हो। काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६:३३ मिनेटमा उडेको सेना प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। ‘हेलिकप्टर उडिसकेको छ। घटनास्थलमा प्रहरीको टोली पनि छ। उनीहरूसँग समन्वय […]