काभ्रेको भुम्लुमा विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमन
काभ्रेको भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमन गरेको छ । गाँउपालिकाले १० वटै वडामा निमाणाधीन योजानाहरुको स्थलगत अनुगमन गरको हो । सम्बन्धित क्षेत्रका संयोजकहरु, प्राविधिक तथा ईन्जिनियरहरुको उपस्थितिमा वडा नम्बर ८र १० अन्तर्गत गठित उपभोक्ता समिती हरुबाट सम्पन्न भएका विभिन्न वटा योजानाहरुको प्रभावकारिता जाँच्नका लागि गरिएको अनुगमन गरिएको हो । गाउँपालिकाले […]