राप्रपा काभ्रेका तत्कालिन अध्यक्ष टुल्कु लामा एमालेमा प्रवेश
काभ्रे : राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेका तत्कालिन जिल्ला कार्य समितिका अध्यक्ष टुल्कु लामा एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष टुल्कु लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्य समितिका […]