सबैको समाचार
आइतवार, कार्तिक ९, २०८३
  • होमपेज
  • काभ्रे आएका ओलीले दिए गठबन्धन दललाई ‘अलक्षिण’ को संज्ञा

काभ्रे आएका ओलीले दिए गठबन्धन दललाई ‘अलक्षिण’ को संज्ञा

4710
Shares
काभ्रे आएका ओलीले दिए गठबन्धन दललाई ‘अलक्षिण’ को संज्ञा

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार बनेपछि बैंकहरु रित्तिएको र राज्यको ढुकुटीमा समस्या आएको आरोप लगाएका छन् । एमाले काभ्रेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाँच दलीय गठबन्धनलाई ‘अलक्षिण’ भन्दै उनीहरुको प्रवेशका कारण राज्यकोष रित्तिएको बताएका हुन् ।

“विगत छ महिना देखि बैंकहरुमा पैसा छैन । बैंकमा गएर जे धरौटी राखे पनि पैसा पाइँदैन,” “मान्छेहरुले भन्छन् अलक्षिण पस्यो भने यस्तो हुन्छ । ओलीले भने ।
उनले आफूले विकासको गति बढाएका कारण आत्तिएर सरकार जवजस्त ढालिएको बताए ।

ओलीले आफूले विद्रोहका स्वर बोल्न सिकेको भन्दै त्यसकै जगमा एमाले देशकै सबैभन्दा ठूलो पार्टी बनेको भन्दै आफू प्रधानमन्त्री बनेपछि देशको नारा नै परिवर्तन गरिदिएको समेत बताए ।

4710
Shares

ट्रेन्डिङ