सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पाकिस्तानी बिमान दुर्घटना, सवार सबैको मृत्यु भएको आशंका

पाकिस्तानी बिमान दुर्घटना, सवार सबैको मृत्यु भएको आशंका

3265
Shares
पाकिस्तानी बिमान दुर्घटना, सवार सबैको मृत्यु भएको आशंका

चालक दलका ५ सदस्यसहित ४७ जना सवार पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको छ ।
पाकिस्तान एयरलाइन्सले जारी गरेको बिज्ञप्तिमा भनिएको छ कि फ्लाइट पीके-६६१ बिमान उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको केहि समयमै सम्पर्कबिच्छेद भएको र दुर्घटनामा परेको हो ।
स्थानीय समयअनुसार बिमान अपरान्ह ३ः४० चित्रालबाट उडेको थियो भने ४ः१५ बजे सम्पर्क बिच्छेद भएको थियो । बिमान राजधानी इस्लामाबादबाट ७५ किलोमिटर टाढा हेभालियनको करपाल गाउँमा दुर्घटनामा परेको पुष्टि भएको छ ।  र, विमानमा सबार सवैको मृत्यु भएको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

3265
Shares

ट्रेन्डिङ