सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ कराेडकाे काराेबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ कराेडकाे काराेबार

305
Shares
नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ कराेडकाे काराेबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ ।

आज नेप्से १५.९३ अंकले घटेर २ हजार ७३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।

यस दिन ८ अर्ब ३६ करोड ९६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ४० कम्पनीको शेयर मूल्य बढ्दा २०१ को घटेको छ ।

३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । तीन कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

यस कम्पनीको शेयर मूल्य आज ८.३७ प्रतिशतले घटेको छ ।

305
Shares

ट्रेन्डिङ