एकैपटक चार मन्दिरमा चोरी
चितवन, १८ पुस : पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चो री भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चो री भएको हो । पदमपुर प्र ह री चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर […]