सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • जिल्ला निर्वाचन कार्यालय काभ्रेले भन्यो ‘मतदाता नामावली संकलन रोकिँदैन’

जिल्ला निर्वाचन कार्यालय काभ्रेले भन्यो ‘मतदाता नामावली संकलन रोकिँदैन’

10480
Shares
जिल्ला निर्वाचन कार्यालय काभ्रेले भन्यो ‘मतदाता नामावली संकलन रोकिँदैन’

 

काभ्रे : जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली संकलन नरोकिने बताएको छ ।

सोमबार एक सूचना जारी गर्दै कार्यालय निर्वाचिन घोषणा नहुँदासम्म मतदाता नामावली जारी रहने जनाएको हो ।

निर्वाचन कार्यालय काभ्रेले आफ्नो सूचनामा भनेको मतदाता परिचय पत्र २०७८/०९/१९ गते अन्तिम मिति भन्ने खालको भ्रामक सूचनाको पछिनलाग्न आम जनसुमदाय तथा सरोकारवालाहरुलाई विनम्र अनुरोध छ ।

मतदाता नामावली संकलन कार्य नेपाल सरकारबाट निर्वाचनको मिति घोषणा नभएसम्म सूचारु हुने भएकाले मतदाता नामावलीमा नाम संकलन छुट भएका ब्यक्तिहरुले लाइनमा बसी आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।’

 

10480
Shares

ट्रेन्डिङ