नयाँ भजन ‘नमो नम शिवाय ’ सार्वजनिक
बाल गायक रिभव सेवाचार्यको आवाज नयाँ भजन ‘नमो नम शिवाय ’ सार्वजनिक गरिएको छ । भजनमा बाल गायक रिभव सेवाचार्यको आवाज तथा बाल कृष्ण सेवाचार्यको संगीत र ज्योतिष,वैधराज गुरु अच्युतानन्दको शब्द रहेको छ । नेपाल महात्म्य अनुसार ज्योतिर्लिङ्ग स्वरुप पशुपती नाथ ६४ स्वयम्भू शिवलिङ्ग को माझमा बिराजमान हुनुहुन्छ, यो भजन मा तिनै समस्त ६४ शिवलिङ्ग […]