रिफ्रेस हुन सुकेटेमा प्रचण्ड
४ कात्तिक, सुकुटे । पारिवारीक र राजनितिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि सुकुटे आएका छन् । दिउँसो करिब ४ बजे पत्नी सिता दाहाल सहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी विच रिसोर्टमा आइपुगेको होटलले जनाएको छ । होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो […]