आज बि. सं. बि.स.२०७८ साल कार्तिक ५ गते शुक्रबारको राशिफल हेर्नुहोस्
आज बि. सं. बि.स.२०७८ साल कार्तिक ५ गते शुक्रबार इश्वी सन २०२१ अक्टोबर २२ तारीख कार्तिक कृष्णपक्ष द्वितीया तिथी भरणी नक्षत्र सिद्धि योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मुद्गर योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाट टाढा […]