यसरी ‘माया’ बोलाउँदैछन् गायक कृष्ण समिप
मन परेको मान्छेलाई पर्खिनुजस्तो दिक्दारी अरु के होला? घन्टौँ कुराउनेसँग कति रिस उठ्ला। जसको प्रतीक्षा तीव्र छ, उही मानिस जब ढिलो आइपुग्छ, त्यसपछि कि गाली गर्न मन लाग्छ, कि नबोली हिड्दिन मन लाग्छ। तर प्रेममा भने गाली गर्न भन्दा पनि घुर्क्याउने चलन छ। मन परेको मान्छे ढिलै आएपनि मनमा खुशी त हुन्छ नै, तर […]