भक्तपुर कप फुटबल: भक्तपुर, बनेपा र छोगर्न विजयी
भक्तपुर युवा टिमको आयोजनामा भइरहेको भक्तपुर कप फुटवल प्रतियोगिता अन्तर्गत शनिबार तीन वटा खेलहरु भए । दोश्रो दिनको प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी), बनेपा व्याइज क्वल र छोगर्न फुटबल क्लव विजयी भए । पहिलो खेलमा भक्तपुर, दोश्रोमा बनेपा व्याइज र तेश्रोमा छोगर्न फुटबल विजयी भएका हुन् […]