कम्पनी ऐन, २०६३ स्वीकृत
व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७३ लाई आज संशोधनसहित स्वीकृत गरेको छ । समितिको आजको बैठकले संशोधनसहित समितिबाट पारित भएको उक्त विधेयक संसद्को आगामी बैठकमा प्रस्तुत गरिने निर्णय गरेको छ । उक्त विधेयकले उद्योग क्षेत्रमा लगानीमैत्री बनाउनाका साथै श्रमिकको सम्मान गर्ने विश्वास गरिएको छ […]