अमेरिको फ्लोरिडा एयरपोर्टमा फारिङ ५ जनाको मृत्यु
अमेरिकाको फ्लोरिडामा रहेको फोर्ट लौडरडेल एयरपोर्टमा गत शुक्रवार एक हतियारधारी एक युवकले अचानक फायरिंग गर्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । हरियारधारी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति युवकले किन त्यस्तो गरे खुलासा हुन सकेको छैन । स्थानियका करिब २० वर्षका उक्त युवक घटनाका बेला स्टारवोर्क […]