आठौं हेम्जा आलु महोत्सव सुरु
“सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ गतेसम्म चल्ने छ । महोत्सवस्थलमा २१ कृषकबाट उत्पादित ३० टनको ठूलो आलुको पहाड निर्माण गरिएको छ । आलुको थुप्रो ९पहाड०बाटै इच्छुक ग्राहकले प्रति किलो ३२ रुपैयाँमा आलु खरिद […]