संगीतमा रमाउँदै अन्जना
एक्लै बस्दा सँधै मलाई सम्झना तिम्रो आइदिन्छ, सहन नसकी आँखाबाट आँशु त्यसै झरिदिन्छ’ अरुणा लामाको स्वरमा सजिएको लोकप्रिय गीत । जुन गीतको प्रभाव र गायकीले नेपालमा अहिले उदाएका धेरै कलाकारहरू छन् । जुनबेला अहिलेका जस्ता प्रशस्त गीत सुन्नका निम्ति साधनहरू थिएनन् । जम्मा रेडियो नेपाल नै त्यस बेलाको निर्विकल्प साधन थियो । पछिल्लो समयमा अन्य […]