अष्ट्रियाका स्वास्थ्य मन्त्रीको निधन
अष्ट्रियाका स्वास्थ्य र महिला मामिला मन्त्री साबिने ओबेर्हाउसेरको बिहीबार निधन भएको छ । क्यान्सरका कारण उहाँको ५३ बर्षकै उमेरमा निधन भएको चिकित्सकहरुलाई उद्धृग गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँको क्यान्सर सन् २०१५ को सुरुमै पत्ता लागेर उपचार गराईरहेको भएपनि उपचार सफल हुन नसकेपछि उहाँको निधन भएको हो । सिकिस्त बिरामी भएपछि उहाँले केही […]