बैंकर शाहले खिच्नुभएको तस्बिर सार्वजनिक
मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले खिच्नुभएको देशका धार्मिक र पुरातात्विक सम्पदा, हिमाल र जनावरको तस्बिर सार्वजनिक भएको छ । राष्ट्रिय फोटो पत्रकार समूहले यहाँ आज आयोजना गरेको ‘सेल्फी’ कार्यक्रममा शाहले खिच्नुभएको काठमाडौँको सम्पदा, भक्तपुरको पचपन्न झ्याले दरबार, बाघ, गैँडा, हात्ती लगायतका जनावरको तस्बिर सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा शाहले तस्बिरको जिवन्तताका बारेमा चर्चा […]