लुट २ ले लुट्यो बजार चार दिनमै कमायो ५८९ लाख
गत शुक्रबार शिवरात्रीको सार्वजनिक विदा परेर नेपालभर प्रदर्शनमा ल्याइएको फिल्म ‘लुट २’ ले प्रदर्शनको पहिलो दिनमै १ करोड ५२ लाखको व्यापार गरेको फिल्म निर्माता नरेन्द्र मर्हजनले बताए । पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो । ‘लुट–२’ ले यस अघिको चर्र्चित नेपाली चलचित्र ‘छक्का पञ्जा’ को रेकर्ड समेत तोडेर अहिलेसम्मकै […]