कुनै पनि बैंकले राम्रो सेवा नदिईकन नाफा कमाउन सक्दैन
माछापुच्छ्रे बैंकको समग्र अवस्था अहिले अत्यन्त सुदृढ रहेको छ । बैंकले आफूलाई देशको एक सबल र सक्षम बैंकको रुपमा स्थापित गरिसकेको छ । बैंकले शेयरधनीहरुलाई राम्रो रिटर्न दिइरहेको छ । गत आर्थिक वर्षमा बैंकले रु. ८९ करोड खुद मुनाफा कमाएको थियो भने यस वर्षको अघिल्लो छ महिनामा रु. ५७ करोड खुद मुनाफा कमाएको छ र […]